१० वर्षमा पाँच पटक म्याद थप हुँदा पनि पुल अलपत्र

रौतहट, माघ १ गते । रौतहटको गुजरा नगरपालिका १ कोठियारमा रहेको लमाहा खोलामा निर्माणाधीन पुल  । पुल निर्माणका लागि श्री पप्पु-शिवशंकर जेभि,गरुडाले २०७३ साल जेठ २ गते ठेक्का सम्झौता गरेकोमा  पाँच पटक म्याद थप्दा पनि निमार्ण कार्य सम्पन्न हुन सकेको छैन ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः