CATEGORY

मुख्य समाचार

बाराको गौरीशंकर क्याम्पसमा एमाले अखिलका हुमागाइ विजयी

निजगढ : बाराको निजगढमा रहेको गौरीशंकर क्याम्पसमा खिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जीत हासिल गरेको छ । बारामा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन...

भोलीदेखि एसईई परीक्षा शुरु हुदैं, बारा र पर्सामा परीक्षाको सम्पुर्ण तयारी पूरा

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) भोली बिहीबारदेखि शुरु हुदैं छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टाको हुने छ। मधेस प्रदेशबाट यस...

त्यो २५ करोड कस्को हो ? दोषीमाथि कारवाही होस् : रामहरि खतिवडा

काठमाडौं : नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषिसम्म पुग्ने गरि अनुसन्धान गर्न माग गरे। उनले विभिन्न...

बरामद २५ करोड नगदबारे अनुसन्धान गर्न माओवादी सांसदले मागे विशेष छानविन समिति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले २५ करोड नगद बरामद घटनाको निष्पक्ष छानबिनको माग गरेका  छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका...

काभ्रे क्याम्पसमा नेविसंघको प्यानल विजयी

काभ्रे : जिल्लाको जेठो क्याम्पस काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका रोहिन पराजुलीसहित सिङ्गो प्यानल नै विजयी भएको छ। काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी...

रौतहटको जनज्योति क्याम्पसमा नेविसंघको प्यानल विजयी

रौतहट — रौतहटको चन्द्रपपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्ववियुको निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । समानुतिकतर्फको मतगणना भइरहेको छ । यस क्याम्पसमा नेविसंघले लगातार जित निकाल्दै...

लहानको जेएस क्याम्पसमा नेविसंघ प्यानल विजयी

सिरहा : जेएस मुरारका बहुमुखी क्याम्पस लहानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को प्यानल नै विजयी भएको छ। सभापतिमा रोहित कुमार राउत...

ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन जारी, यस्तो छ मतदानको अवस्था

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो २ बजे सम्म...

आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ

आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका एक व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसन लामा भएको पहिचान भएको छ। प्रहरीले उनलाई आज बिहान काठमाडौंको झोर क्षेत्रमा...

वीरगञ्जको ठाकुरराम र नर्सिङ् क्याम्पससहित देशैभर आज स्ववियु निर्वाचन हुँदै

वीरगञ्ज । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज नर्सिङ् क्याम्पससहित ४६...

ताजा खबरः

लोकप्रियः