CATEGORY

मुख्य समाचार

पर्सा प्रहरी र डेसिमल कलेजका विद्यार्थीबिच अन्तरक्रिया

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी र विद्यार्थीबिच विभिन्न सामाजिक घटनासम्बन्धी एक दिवसीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा वीरगञ्जको पानीटंकीमा अवस्थित...

राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले हतकडीसहित म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई प्रजिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको...

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई एक लाख सहयोग

१७ चैत । काठमाडौंको तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग गरिएको छ । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा...

प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगजनी

चैत १५ गते । तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् । जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी...

तीनकुने प्रदर्शनमा कीर्तिपुरका सविन महर्जनको मृत्यु

चैत १५ गते । तीनकुनेमा शुक्रबार आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको...

बारा: ‘…हस्पिटलमा बम राखिएको छ’ भन्दै फिरौती माग्ने एकजना पक्राउ

कलैया, १५ चैत। जिल्ला प्रहरी कार्यालय बाराले धम्की दिई फिरौती माग गर्ने एकजना व्यक्तिलाई पक्राउ गरेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नंम्बर ५ घुसुकपुर बस्ने...

राजावादीले गरेको आगलागीमा एकजना पत्रकारको जिउदै जलेर मृत्यु

१५ चैत। राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको छ। राजावादीहरूले गरेको उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको...

तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबिच झडप

चैत १५ गते । तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थकहरु र प्रहरीबिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाइ फायर गरिएको जानकारी...

घुस रकमसहित प्रहरीका सइ पक्राउ

चैत १५ गते । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको...

राजा र दल मिल्नुको विकल्प छैन

म हाल घरमै छु। बिरामीका कारण बाहिर जाने, कुरा गर्ने अवस्थामा छैन। घरमै भए पनि संसारका परिवर्तन नियालिरहेको छु। पत्रपत्रिका तथा टेलिभिजन माध्यमबाट नेपाल...

ताजा खबरः

लोकप्रियः