CATEGORY

मुख्य समाचार

छोराको मुद्दामा प्रमाण खोज्न घर पुग्दा बाबु अवैध हतियारसहित पक्राउ

कपिलवस्तु — कपिलवस्तुमा लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छोराका सम्बन्धमा थप प्रमाण खोज्न घर पुगेको प्रहरी टोलीले बाबुलाई नै अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको...

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु

म्याग्दी ,चैत ३० गते । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राती...

मुख्यमन्त्री सतिश सिंहद्वारा वीरगन्जको लाइफलाइन सिर्सिया नदीको निरीक्षण, प्रदूषण नियन्त्रणका लागि चार उद्योगमा छड्के अनुगमन

वीरगन्ज,चैत २९ गते – प्रदेश नं. २ का माननीय मुख्यमन्त्री सतिश सिंहले वीरगन्जको प्रमुख जलस्रोत तथा 'लाइफलाइन' मानिने सिर्सिया (सरिसवा) नदीको निरीक्षण गर्नुभएको छ।...

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह

वीरगन्ज (पर्सा), चैत २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताउनुभयो ।...

वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु (नवलपरासी), चैत २८- पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग...

चैतमा १० वटा मोटरसाइकल चोरी : २ जना पक्राउ, ६ वटा भेटियो

विराटनगरमा एउटै गिरोहले निरन्तर मोटरसाइकल चोरी गरिरहेको पत्ता लागेको छ। विराटनगरका विभिन्न स्थानबाट दिनमा २ वटासम्म मोटरसाइकल चोरी हुने गरेको थियो। पछिल्लो ८ दिनमा ८...

बारामा अफिम सहित एक जना पक्राउ

२७ चैत । बारामा लागूऔषध अफिम सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-६ गम्हरिया बस्ने बर्ष ३२ को सरोज...

वीरगञ्जस्थित ग्यालेक्सी सेकेन्डरी स्कुललाई महानगरले गर्‍यो सिल

वीरगञ्ज । वीरगञ्जमा अवैध रूपमा सञ्चालित ग्यालेक्सी सेकेन्डरी स्कुलमा महानगरपालिकाले सिलबन्दी गरेको छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श टोलमा रहेको उक्त स्कुलमा महानगरपालिकाको टोलीले...

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा कलैया उपमहानगरविरुद्ध मुद्दा दायर

काठमाडौं l अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...

नाइट क्लबको छत खस्दा ७९ जनाको मृत्यु, १६० घाइते

काठमाडौँ । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक प्रतिष्ठित नाइटक्लबको छत खस्दा कम्तीमा ७९ जनाको ज्यान गएको छ भने १६० जना घाइते...

ताजा खबरः

लोकप्रियः