नेपालगञ्ज । भारतको रुपैडिया नाका हुँदै बाँकेको नेपालगञ्ज प्रवेश गर्दै गर्दा एक कारबाट पाँच लाख भारतीय रुपैयाँसहित दुई जना नियन्त्रणमा लिइएका छन् ।
लखनउ निवासी...
बनियानी । बिहानदेखि परेको वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा...
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा गए राति सर्ट सर्किटका कारण आइसियु र सीसीयु कक्षमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीहरूको जीवन जोखिममा परेको...
राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। राप्रपाको संयोजनमा प्रदर्शन हुनेछ।
यसअघि, राजावादी समूहले शान्तिबाटिकामा प्रदर्शन गरेको थियो। राजसंस्था...
वीरगन्ज — पर्सा १३ वर्षीया स्कुले छात्रालाई जरबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ संठीका २३ वर्षीय...
तिलोत्तमा — बुटवलमा तीन जनाको सामूहिक हत्या भएको छ। बुटवल उपमहानगरपालिका-११, मिलीजुलीपथमा बुधवार बिहान आमा र २ छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
सम्पत्ति शुद्धीकरणको मुद्दामा तपश्वी दाबी गर्ने विवादित रामबहादुर बमजन पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको छ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई सोमबार पुर्पक्षको...
नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो।
दुर्घटनामा नवीन कुमाल र रादिम मिधुनको उपचारका क्रममा मृत्यु भयो भने मनिष घर्तीमगर...