CATEGORY

ट्रेन्डिङ स्टोरिज

१० दिन पछि भेटियो जितपुर सिमराबाट हराइरहेका बालको शव फेला, प्रहरीद्वारा पहिचानपछि थप अनुसन्धान जारी

वीरगञ्ज । बारा जिल्लाको जितपुर सिमराबाट गत बिहीबारदेखि बेपत्ता भएका एक बालकको शव फेला परेको छ । रौतहटको दुर्गा भवानी गाउँपालिका-१ निवासी हन्श चौधरी...

५०० शैयाको नरायणी अस्पताल भवन निर्माणको लागि दबाब प्रदर्शन आयोजक: जनमत पार्टी, पर्सा

वीरगञ्ज । पर्सा जिल्लामा ५०० शैयाको नरायणी अस्पताल भवन निर्माण तत्काल अघि बढाउन माग गर्दै जनमत पार्टीले दबाबमूलक प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले सरकारी...

डुबेर युवकको मृत्यु

वीरगञ्ज । रौतहटको राजदेवी नगरपालिका-६ स्थित बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ । राजदेवी-७ मुडवलवा निवासी २२...

भारतमा केबल क्षतिग्रस्त हुँदा नेपालमा इन्टरनेट सेवा अवरोध

वीरगञ्ज । भारतको उत्तर प्रदेश र बिहार राज्यमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति पुगेपछि नेपालमा इन्टरनेट सेवामा व्यापक अवरोध देखा परेको छ । आइतबार राति...

न्यायाधीशलाई झोले भनेपछि कानुनी झमेलामा फसे प्रभु साह, अदालतले जारी गर्‍यो कारण देखाऊ आदेश

वीरगञ्ज । प्रतिनिधि सभा सदस्य तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सांसद साहले सामाजिक...

हुन्डीको १६ लाख बढी नगदसहित २ जना पक्राउ

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का...

भन्सार नजिक स्रोत नखुलेको रकमसहित युवक पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित बाराका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–३ निवासी २२ वर्षीय नितेश गुप्ता रहेका छन्। सशस्त्र प्रहरी...

एसपी गौतम मिश्रले सम्हाले पर्सा प्रहरीको कमाण्ड

एसपी गौतम मिश्रले पर्सा प्रहरीको कमान्ड सम्हालेका छन् । मंगलवारबाट जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर एसपी मिश्रले कमान्ड सम्हालेका हुन् । एसपी मिश्रलाई जिल्ला प्रहरी...

लागुऔषध सहित मेडिकल सञ्चालक पक्राउ

माघ १५ गते। धरान उप–महानगरपालिकाबाट मेडिकल संचालकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । मेडिकल सञ्चालक धरान–३ गौधाराका ४१ वर्षीय सुरज वनेम र ४२ वर्षीया टिम्पल श्रेष्ठलाई...

रामनगर महोत्सवको मेयर पौडेलले गरे उद्घाटन

१४ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा आजदेखी प्रथम रामनगर सोनाम ल्होसार महोत्सव सुरु भएको छ। “राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो...

ताजा खबरः

लोकप्रियः