आज सुनचाँदीको मूल्य बढ्यो

spot_img

वीरगञ्ज, २८ भदौ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँ बढेर प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोालामा ६० रुपैयाँ बढेको छ ।यससँगै चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यस अघि चाँदी प्रतितोला शुक्रबार ४६ सय रुपैयाँमा कारोबार भएको थियो ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः