जेनजी आन्दोलनबाट उदाएका हमाल राप्रपाबाट प्रतिनिधिसभाका लागि सिफारिस

spot_img

वीरगंज । जेनजी आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

 

पार्टीले समसामयिक राजनीतिक बहसमा सक्रिय उपस्थिति, वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका आधारमा उनलाई अघि सारेको जनाएको छ।राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल पछिल्लो समय जेनजी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए।उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्व र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः