
बिरगंज पुस १२ : यही पुस ६ गते रातिमा बिरगंज महानगरपालिका वडा नं.२२ जगरनाथपुर मा अज्ञात व्यक्ति द्वारा धानबालीमा भएको आगजनी बारे नेपाल सरकारका खानेपानी मन्त्री माननीय श्री प्रदीप यादव ज्यू तथा वहाको कार्यकर्ताहरुलाई बदनाम गराउने कार्य जनता
समाजबादी पार्टी नेपालद्वारा केहि दिन आगाडी जसपा नेपाल का जिल्ला अध्यक्ष ले पत्रकार समेलन मा जबर्जस्ति तथा तथ्यहीन झुठा आरोप लगाए को हुनाले र पिडित हरिन्द्र यादव लाइ गुमराह मा राखी झुठो आरोप तथा सदयंत्रकारी तरिका ले जसपा( प्रदीप यादव ज्यू ) को नेता

कार्य कर्ता लाइ फसाउन र मन्त्री यादव लाइ बदनियतपुर्ण र राजनीतिक प्रतिसोध गर्ने कार्य प्रति । आज जसपा बिरगंज माहा नगर समिति का अध्यक्ष इश्वरचन्द्र यादव को नेतृत्वमा सो पार्टीका नेता जिल्ला अध्यक्ष सिन्घासन शाह ,जी .स .स . का अध्यक्ष अजय शाह सोनार, जिल्ला
सचिव उमेशलाल सहनी,जिल्ला सह सचिव सुशील शाह कानु ,नेता मुकेश द्विवेदी नेता बिपिन यादव , नेता तब्रेज आलम ,पुर्ब परदेश संसद भीमा यादव ,पुर्ब जी .स .स प्रमुख नेक महमद अन्सारी, समाजवादी युवा संघ का उप माहा सचिव सरोज यादव ,समाजवादी युवा संघ का
जिल्ला अध्यक्ष गौरव वर्मा ,जसपा का नेता असलम आलम , कुन्दन सिंह कुर्मी ,आजाज बाबु रकी ,निखिल बर्नवाल लगायत सो पार्टी का नेता कार्यकर्ता को उपस्थितिमा जिल्ला प्रसाशन कार्यालय मा पुगी जिल्ला प्रमुख (गणेश अर्याल )ज्यू लाइ ज्ञापन पत्र बुझाई सो घटना को सत्य तथ्य
छानबिन गरी दोषी पता लगाई दोसी लाइ कडाभन्दा कडा कारवाही को माग गर्दै र जसपा नेपाल का जिल्ला अध्यक्ष रामनरेश यादव लाइ यथा सिघ्र कारवाही गर्न समेत माग गरिए को हो ।




