जेनजी आन्दाेलनपछि बन्द चन्द्रागिरी केवलकार शनिबारबाट पुनः सञ्चालनमा आउने

वीरगञ्ज। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ ।

आन्दोलनका कारण तोडफोड र आगजनीका कारण क्षति पुगेपछि बन्द रहेको केवलकार पुनःनिर्माण पश्चात् शनिबार देखि सञ्चालन ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

केवलकार यही कात्तिक २२ गते शनिबारबाट फेरि सञ्चालनमा आउन लागेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः