अर्थ मन्त्रालयमा सुरु भयो रंगरोगन (तस्बिरहरू)

spot_img

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबार स्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ ।भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायतमा तोडफोड सहित आगजनी गरिएको थियो । हाल सो मन्त्रालय र विभिन्न कार्यालयहरूमा सरसफाइ लगायत रङरोगन काम सुरु भएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः