कुवेतविरुद्ध नेपालको सानदार जित: पारसको उत्कृष्ट प्रदर्शन

पारस खड्काको बिस्फोटक ब्याटिङमा नेपालले कुवेदविरुद्ध ७ विकेटको जित निकालेको छ । यो सँगै नेपालले टी २० विश्वकप छनोटमा दोश्रो जित हात पारेको हो । गत बुधबार भएको दोश्रो खेलमा नेपाल मलेसियासँग जित हात पार्न सफल भएको थियो ।

जितका लागि पारस खड्काले ४२ बलको सामना गर्दै ६८ रनको स्कोर बनाएका थिए | खेल जिताउने क्रममा नै उता शरद भेसवाकरले ३८ रन जोडेका थिए |

बलिंगतर्फ नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले समान ३ विकेट लिए |

अर्को खेल नेपालले भोलि आइतबार आयोजक सिंगापुरविरुद्ध खेल्दैछ |

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः