एनआरएनए हङकङको अध्यक्षमा पुन: राधिका गुरुङ बिजयी

एनआरएनए हङकङको अध्यक्षमा पुन: राधिका गुरुङ बिजयी भएकी छिन।

हङकङमा आज भएको महाधिवेशनमा निरन्जन गुरुङ्गलाई हराउँदै उनी बिजयी भएकी हुन्। उनले २७६ र निरन्जन गुरुङ्गले १६२ मत ल्याए। 

उपाध्यक्षमा किसन राई र कर्म गुरुङ्ग, महासचिवमा गोकर्ण ढकाल,सचिबमा डिल्लीराम विश्वकर्मा, कोषाध्यक्ष सन्तोष गुरुङ्ग निर्विरोध विजयी भएका छन् ।

त्यस्तै महिला संयोजकमा अनु राई,युवा संयोजक प्रेम लामा सदस्यहरुमा अर्जुन गाैचन, बिजय गुरुङ्ग,अरविन सिंह, विजयी भएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः