सहयात्री दलले मागे मुख्यमन्त्रीको राजीनामा

केही महिना अघिसम्म सत्तारुढ जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मुख्य सहयात्री दल नेकपा एमाले नेतृत्वको सरकारविरुद्ध जथाभावी बोलेको भन्दै गठबन्धन दलको बैठकबाट लगाम कसे पनि बोल्न छाडेका छैनन् । जनमत पार्टीका अध्यक्ष राउतले मधेश सरकारलाई कांग्रेस– एमालेले घेराबन्दी गर्न खोजेको भन्ने अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट्याएपछि अहिले मधेश प्रदेशसभाको बैठकमा समेत चर्चाको विषय बनेको छ ।

लामो समयको अन्तरालमा जनकपुरधामस्थित प्रदेशसभामा मंगलबार बसेको बैठकमा सत्ता गठबन्धन दल र प्रतिपक्षी दलका सांसदहरुले प्रतिनिधिसभा सदस्यसमेत रहेका जनमतका अध्यक्ष राउतले गरेको टिप्पणीप्रति गम्भीर रुपमा लिएको देखिएको छ । उनको टिप्पणीले गर्दा मधेश प्रदेशको सरकारलाई समेत गम्भीर प्रभाव पर्न सक्ने सम्भावनासमेत रहेको सत्तागठबन्धनका मुख्य दलका नेताहरुको आसयले पुष्टि संगै मुख्यमन्त्रीको राजीनामाको मांगलाई टेवा पु¥याएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः