भारतको कदमविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन (तस्बिरहरु)

spot_img

बीरगंज । संयुक्त विद्यार्थी संगठनले भारतको कदमविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । सोमबार ती संगठनले विरोध प्रदर्शन गरेका हुन्।

 

नेपाली भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको कदमविरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः