नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए सपथ

वीरगञ्ज। अन्तरिम सरकारका नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

 

आज शीतल निवासमा आयोजित विशेष समारोहमा मन्त्री शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिएका हुन् ।शर्मा नेपाली सेनाका पूर्वरथी हुन् । प्रधान सेनापति बन्न नपाएका शर्माले त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका थिए ।उनी माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्रका रुपमा पनि परिचित छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः