मधेश प्रदेश सभामा सांसद अन्सारीले आफैंलाई दले मोसो

  • ‘जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर  अवस्था बदलिएन’

नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले मधेश प्रदेश सभामा आफैं मोसो दलेर संसद‍्लाई सम्बोधन गरेका छन् । मधेश प्रदेश सभामा शनिबार बोल्दै उनले आफ्नो अनुहारमा आफैं मोसो दलेका हुन् ।

‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनले अनुहारमा मोसो लगाउँदै भने ।

‘मधेशका ६४ लाख जनताको अवस्था के छ ?’ सदनमा प्रश्न गर्दै उनले भने, ‘जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर अवस्था बदलिएन ।’

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः