तमिलनाडुको चुनावी र्‍यालीमा भागदौड, कम्तीमा ३६ जनाको मृत्यु

तीय राज्य तमिलनाडुमा अभिनेता तथा राजनीतिज्ञ विजयले शनिबार आयोजना गरेको सभामा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको भने ५० जना घाइते  भएका छन्।

तीमध्ये ८ जना बालबालिका र १६ जना महिला रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन्।विजयको राजनीतिक पार्टी तमिलग वेत्त्रि कझगमको राज्यव्यापी यात्राको क्रममा आयोजित उक्त सभामा ठूलो भीड जम्मा भएको थियो। हजारौंको संख्यामा भीड जम्मा भएको स्थानमा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो।

विजय आगामी वर्षको सुरुवातमा हुने राज्य निर्वाचनको पूर्वतयारी स्वरूप प्रचारमा छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः