वीरगञ्जमा आन्दोलनपछि बिहीबार शान्त वातावरण, बजार र सवारी सामान्य

वीरगञ्ज । जेन–जी पुस्ताले सोमबार र मंगलबार सञ्चालन गरेको आन्दोलनपछि आक्रान्त बनेको वीरगञ्ज बिहीबार शान्त बनेको छ ।

बिहीबार बिहानैदेखि वीरगञ्ज बजारको मेनरोडमा सवारीसाधन सामान्य रूपमा गुडिरहेका छन् भने फुटपाथ पसलहरू पनि क्रमशः खुल्न थालेका देखिन्छन् ।

आन्दोलनका कारण अघिल्ला दिनहरू तनावग्रस्त बनेको शहर बिहीबार सामान्यतर्फ उन्मुख देखिएको स्थानीयहरूले बताएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः