मधेश प्रदेशमा भदौ २० गते सार्वजनिक बिदा

वीरगञ्ज, १९ भदौ। मधेश प्रदेश सरकारले भोलि (भदौ २०) गते सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक “मोहम्मद जयन्ती” को अवसरमा भोलि प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः