बारामा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु

spot_img

कलैया, १० साउन। बारामा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ।

जिल्लाको पचरौता नगरपालिका वडा नं ३ श्रीनगर बैरिया बस्ने मनोज प्रसाद कुशवाहाको अन्दाजी ११ वर्षिय छोरा संगम कुमार कुशवाहा रहेका छन्। उनलाई शुक्रबार राति साढे १० बजेको क्रममा सर्पले टोकेको थियो।

सर्पले टोकेपछि आफन्तहरुले धामीझाँक्रीलाई बोलाएर ठिक पार्न खोज्दै थिए भने झाक्रीले अस्पताल लग्न भनेपछि बाराको सदरमुकाम कलैया स्थित प्रादेशिक अस्पतालमा ल्याउने क्रममा संगमको मृत्यु भएको थियो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः