ठाकुर राम बहुमुखी क्याम्पसमा त्रि.वि. कर्मचारी संघ केन्द्रिय समिति द्वारा धर्ना कार्यक्रम

वीरगंज:मिति २०८१ पुस २ गते देखि पुष ५ गते सम्म धर्ना

बिसेस मागहरु एस्तो छ

१. त्रि.वि. मा बर्षे देखि कार्यरत कार्यालय सहयोगी सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर ।

२. नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रि.वि मा कार्यरत नसिंङ्ग र प्राविधिक कर्मचारीको स्तरबृद्धि तुरुन्त गर ।

३. रिक्त दरबन्दीमा विज्ञापन तुरुन्त गर ।

४. लामो समय समम एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नती सूनिसिचत गर

५. संचित विशेष तलबी बिदाको रकम सेवा पुन सुचारु गर ।

६. बिगतमा खोसिएको सेवा सुविधा पुन सुचारु गर ।

७. ज्यामी, ज्यालादारी कर्मचारीको समस्या समाधान गरी सेवा सुनिश्चित गर

आदि मागहरु त्रि.वि. कर्मचारी संघ, क्याम्पस ईकाई समिति ठाकुर राम बहुमुखी क्याम्पस द्वारा जानकारी गरिए को छ