➡️ जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु
➡️ ज्यान गुमाउनेमा ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेका छन्
➡️ बाघले एक्कासी आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको स्थानीयवासीको भनाइ
➡️ स्थानिय बासिन्दामा त्रास फैलिएको, सुरक्षाका लागि निकुञ्ज र प्रशासनसँग माग
➡️ बाघ मानव बस्तीमै देखिन थालेपछि वन विभागलाई सर्तक रहन आग्रह
🙏 दिवंगत आत्माको चिरशान्तिको कामना
#Bara #Amlekhgunj #TigerAttack #NepalNews #BreakingNews #ChandraBahadurBlon




