बुटवलमा एकै परिवारका तीन जनाको हत्या

तिलोत्तमा — बुटवलमा तीन जनाको सामूहिक हत्या भएको छ। बुटवल उपमहानगरपालिका-११, मिलीजुलीपथमा बुधवार बिहान आमा र २ छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

घटनाबारे अनुसन्धान गर्न र कसले किन हत्या गरेको भन्ने बुझ्न प्रहरी टोली घटनास्थलमा पुगेको छ। थप विवरण आउन बाँकी छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः