अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल

वीरगञ्ज, ०६ वैशाख । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।

खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने तय भएको थियो। तर मौसमका कारण खेल रद्द भएको हो। खेल रद्द हुँदा अफगानिस्तानले यू–१९ विश्वपकपमा स्थान बनाएको छ ।

समूह चरणमा दुवै टोलीले समान ३/३ खेल जितेका थिए । आजको खेल रद्द भए पछि अंक बाँडिदा समान ७/७ अंक भएपनि नेट रनरेटको कारण अफगानिस्तान यू–१९ विश्वपकपमा स्थान बनाएको हो।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः