नेपाल प्रहरीमा जागिरको अवसर [सूचनासहित]

६ बैशाख, काठमाडौ ।  नेपाल प्रहरीले कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा १४५ जना कर्मचारी माग गरेको छ ।

कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले यसअघि आह्वान गरेको विज्ञापनमा संख्या थप गरेको हो ।

हेर्नुहोस् सूचना :

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः