तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबिच झडप

चैत १५ गते । तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थकहरु र प्रहरीबिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाइ फायर गरिएको जानकारी प्रहरीले दिएको छ ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः