सोचेजस्तो सजिलो छैन जापान : भविष्य नै धरापमा

हरेक इन्टेक जापान गएर पढ्न चाहने विद्यार्थीहरूको भीड नेपालको विभिन्न कन्सलटेन्सीहरूमा लागेको हुन्छ । जापान गएकाहरूको कुरा, केहीको प्रगति, कमाइको आकर्षण र भिजा प्रोसेस सहज भएकै कारण अन्य देशको तुलनामा जापान एप्लाई गर्नेहरूको संख्या बढी भएको अनुमान लगाउन सकिन्छ ।
नेपालको सामाजिक अवस्थाको मुल्याङ्कन गर्दा अधिकांस विद्यार्थीहरू रिणको भार बोकेर जसरी भए पनि जापान छिर्ने मानसिकताले उद्दत्त हुन्छन् ्र जसको लागि सेवा र ब्यापारका लागि खोलिएका कन्सल्टेन्सीहरूले भरपुर प्रयास गरेकै हुन्छन् । अन्ततस् जसरी पनि विद्यार्थी भिसामा जापान छिरेकाहरूको जीवन निकै नै कठिन र समस्यापूर्ण बन्दै गहिरहेको छ । यसको मुख्य कारण हप्ताको २८ घण्टा कामको दायरा र रिण तिरेर छोटो समयमा सम्पत्ति जोड्ने तीव्र अभिलाषा नै हो । यो गलत नै हो भन्न् मिल्दैन किनकी हाम्रो आर्थिक समस्यालाई यहाँको नियमले आफ्नो परिधिमा राख्न सकिरहेको छैन । तर, जुन नियम मिचिएको कुरा छ, कानुनीरूपले त्यो गलत हो । आर्थिक समस्याको हिसाबले बाध्यता पनि हो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः