न्यूजिल्याण्डले च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारतलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित इन्टरनेसनल क्रिकेट स्टेडियममा आज भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन जोडेको हो ।