अफगानिस्तानमा बम विस्फोट, ३४ को मृत्यु

spot_img

पश्चिमी अफगानिस्तानको सडक छेउमा बम विस्फोट हुँदा बसमा सवार बालबालिकासहित ३४ यात्रुको मृत्यु भएको छ।

फराह प्रान्तका वरिष्ठ अधिकारीका अनुसार विस्फोटमा परी राजमार्गमा यात्रा गरिरहेका १७ जना घाइते भएका छन्।

आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन।

अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ति वार्ताको प्रयास भइरहेको अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः