राष्ट्रको राष्ट्रियता राजसंस्था माथि मात्र निर्भर छ

पर्सा ।  नेपाली जनता तथा माध्यमाञ्चलवासीहरूको आयोजनामा आज एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मूल नारा “राष्ट्रको राष्ट्रियता राजसंस्था माथि मात्र निर्भर छ” भन्ने रहेको थियो।

यस अवसरमा श्री ५ महाराजाधिराज सरकार तथा श्री ५ पडीलाहारानी सरकार प्रति सम्मान व्यक्त गरिएको थियो। सहभागी वक्ताहरूले राष्ट्रिय एकता, परम्परा, र राजसंस्थाको महत्त्वबारे प्रकाश पारेका थिए।

आयोजक समितिका अनुसार, यस प्रकारका कार्यक्रमहरू राष्ट्रप्रेम अभिवृद्धि गर्न तथा नेपाली पहिचानको संरक्षण गर्न महत्वपूर्ण हुने विश्वास गरिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः