आशिका तामाङ पक्राउ

काठमाडौँ, माघ २ गते । प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको मुद्दामा तामाङ पक्राउ परेका हुन् ।

उहाँले तामाङलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको जानकारी दिनुभयो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः