वीरगञ्ज,१९ साउन बाराको कलैयामा रहेको यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक बर्षहरु भन्दा तीन गुणाले बढि राजश्व संकलन गरको छ ।कार्यालयले अघिल्लो आर्थिक वर्ष भन्दा २०८१/२०८२ मा तीन गुना बढी राजस्व संकलन गरेको हो । आ.ब.२०८०/२०८१ संकलन गरेको राजश्व भन्दा झण्डै तीन गुणाले राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।कार्यालयले अघिल्लो आर्थिक वर्ष भन्दा २०८१/२०८२ मा तीन गुना बढी राजस्व संकलन गरेको हो । आ.ब.२०८०/२०८१ संकलन गरेको राजश्व भन्दा झण्डै तीन गुणाले राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।